दफा
नेपाल सरकारले राष्ट्रिय निकुञ्ज आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने
: (१) नेपाल सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्ला समेत खोलिएको सूचना

।।

2।



० तेस्रो सशोधनद्वारा संशोधित । नेपाल राजपत्रमा प्रकाशित गरी राष्ट्रिय निकुञ्ज. आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्नेछ ।

०(१क) उपदफा (१) बमोजिम घोषणा गरिएको राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणविभागबाट स्वीकृत व्यवस्थापन योजना अनुसार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम एकपटक घोषित भैसकेको राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र परित्याग वा स्वामित्वको हस्तान्तरण वा सिमाना हेरफेर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गर्न सक्नेछ ।